HomeTagsमन्त्री लिलानाथ

Tag: मन्त्री लिलानाथ

सांसद महतोद्धारा अनाथ र बृद्धालाई...

जनकपुरधाम, मंसिर २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की...

सांसद महतोद्धारा अनाथ र बृद्धालाई आवश्यक सामाग्री वितरण

जनकपुरधाम, मंसिर २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संघीय सांसद जुली महतोले अनाथ र बृद्धाका लागि आवश्यक सामाग्री वितरण गरेकी छिन्। विहीबार सांसद महतोले जनकपुरधामस्थित जानकी बृद्धाश्रमका बृद्धाहरुका लागि आवश्यक लताकपडा एवं खाद्यान्न वितरण गरेकी छिन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको हातबाट उक्त सामाग्री वितरण गरिएको हो। विहीबार साँझ नै कबीर अनाथाश्रमका बालकालिकाका सांसद महतोको सहयोगमा खाद्यान्न, किचेनको सामाग्री तथा दराजहरु मन्त्री श्रेष्ठले प्रदान गरेका छन्। उक्त सामाग्री वितरणका क्रममा सांसद महतोले बालबालिका तथा बृद्धबृद्धाहरुका आवश्यक सहयोग प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।

सांसद महतोद्धारा अनाथ...

जनकपुरधाम, मंसिर २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संघीय सांसद जुली महतोले अनाथ र बृद्धाका लागि आवश्यक सामाग्री वितरण गरेकी छिन्। विहीबार सांसद महतोले...