Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

उद्योगमन्त्री यादव माथि हातपातको प्रयास, मन्त्रीले पनि समाते कर्मचारीको कठालो

spot_img

काठमाडौं । उद्योगमन्त्री मातृका यादव र कर्मचारीका नेताहरुका बीचमा मनत्रालयमा कुटाकुट भएको छ । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवकै कार्यकक्षमा हात हालाहालको अवस्था सिर्जना भएको हो ।

कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्व गएको कर्मचारीको समुहले घुष लिएर नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा सरुवा गरेको भन्दै भनाभन गरेपछि मन्त्री र कर्मचारीका नेताहरुका बिचमा वादविवाद भएको थियो । मन्त्रीमाथि नै हातपात प्रयास भएपछि प्रहरी बोलाउनुपरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय