Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पर्सागढि नगरपालिकामा तम्बा छयोइलिङ गुम्बा को सिलान्यास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिराम कुमार सुक्ला, ३ जेठ — पर्साको पर्सागढि नगरपालिका वाड न ३ बडनिहार मा आज एक कार्यक्रम का बीच तम्बा छयोइलिङ गुम्बा को सिलान्यास गरिएको छ ।

पुर्ब मन्त्री एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अजय कुमार चौरसिया र प्रदेस सभा सदस्य राजेशवर प्रसाद साहले आज सयुक्त रुपमा गुम्बाको सिलान्यास गर्नुभएको हो । पर्सागढि नगरपालिकाको नगर योजना अन्तरगत आर्थिक बर्श २०७४÷०७५ को २ लाख पचास हजार र ०७५÷०७६ को ५ लाख गरि कुल ७ लाख पचास हजार को लागत मा निर्माण हुन लागेको गुम्बाको लागि आगामी आर्थिक बर्ष थप रकम सहयोग गरिने पर्सागढि नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले प्रतिबद्ध्ता जनाउनुभयो ।

बडनिहारका अध्यक्ष सुर्तीराम तमाङ्ग को सभापतित्वमा भएको सिलान्यास कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अर्चना चौधरि, सुकमान तमाङ्ग, गुम्बाका प्रमुख लामा प्रेम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण लक्ष्मी लामा ले गर्नुभएको थियो ।

ताजा समाचार

थप समाचार