Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

बाराको गढीमाइमा ६ करोड ७२ लाखको लागतमा विवाह मण्डप र धर्मशाला बन्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज एक समारोहका बिच विवाह मण्डप र धर्मशालाको शिलान्यास गर्नुभएको छ ।

बाराको गढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दीर क्षेत्र भित्र विवाह मण्डप र धर्मशालाको शिलान्यास गर्नुभएको हो । गढीमाई संचालन समिति ले उपलब्ध गराईएको ६ कठ्ठा जग्गामा
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ को सहयोगमा रु. ६ करोड ७२ लाखको लागतमा दुई तल्ले १२ कोठा विवाह मण्डप एवम् धर्मशाला ०७७÷०७८ मा सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।

गढीमाई मन्दीर संचालन समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

ताजा समाचार

थप समाचार