22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

यौनसम्पर्क राख्न अघि महिलाहरु कुन-कुन कुरामा ध्यान दिने गर्छिन् त ? जानाैँ

सम्बन्ध बनाउन भन्दा पहिला महिला सेभिङ, थ्रेडिङ तथा शरीरका विभिन्न भागका अनावश्यक रौं हटाउने कोशिस गर्छिन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । हुनत यौन सम्बन्ध आपसी समझदारीमा हुने कार्य हो । भनिन्छ सेक्स अचानक शुरु हुने खालको एउटा क्रियाकलाप हो । तर धेरैजसो महिलाहरु यसका लागि लुकेर तथा लुकाएर तयारी गर्ने गर्दछन् । उनीहरुले सेक्स अगाडि गर्ने गरेको तयारीका बारेमा कसैलाई सुइको समेत दिदैनन् । यहाँ सेक्सभन्दा अगाडी महिलाहरुले आफुलाई कसरी तयार गर्छन् र के के कुराहरु गर्छन् त्यसको बारेमा आंशकि रुपमा प्रस्तुत गरिएको छ ।

- Advertisement -

भित्री वस्त्र
जब कुनै महिला आफ्नो पुरुष साथिका साथ यौंनसम्पर्कको योजना बनाउँछन् तब भित्री वस्त्र कुन रङको र कस्तो प्रकारको लगाउँ भनेर खुब विचार गर्ने गर्दछन् । त्योबेला उनीहरु सबैभन्दा सेक्सी देखिने पेन्टी तथा ब्रा लगाउने कोशिस गरिरहेका हुन्छन् ।

- Advertisement -

लामो समय बाथरुममा बिताउने गर्छन्

सेक्स सम्बन्ध बनाउन भन्दा पहिला महिला सेभिङ, थ्रेडिङ तथा शरीरका विभिन्न भागका अनावश्यक रौं हटाउने कोशिस गर्दछ । सरसफाइका लागि आफु मात्र नभएर केटा साथिलाई पनि गुप्ताँग सफा राख्न आग्रह गर्दछन् ।
आफ्नो गन्ध चेक गर्छन् ।
उनीहरु बास्नादार परफ्युम लगाउँछन् ता कि केटा साथिलाई मिठो सुगन्ध मात्रै आओस् ।

सुरक्षित यौनसम्पर्कका बारेमा सचेत
महिलाहरु यौंनसम्पर्कका बेला कुनै सुरक्षित साधान प्रयोग गर्छन् कि गर्दैनन् यस विषयमा मनमा धेरै सोच्ने गर्दछन् । केटा साथिले कण्डम लगाउने कि आफैले औषधि खाने यस विषयममा तयारी गर्ने गर्दछन् । असुरिक्षत यौनसम्पर्क उनीहरुका लागि एक खराब सपना जस्तै हुन्छ ।

पेट सानो देखाउने कोशिस
जब महिलाहरु पार्टनरसँग सेक्सको योजना बनाइरहेकी हुन्छन् तब उनीहरु डाइटिङग शुरु गरिहाल्छन् । उनीहरु आफ्नो केटा साथाीलाई सानो, फ्ल्याट तथा टमी शरीर देखाएर आकर्षित गर्न चाहान्छन् । विशेषगरी सेक्स सम्बन्ध राख्ने दिन त उनीहरु पूरै डाइटिङमा रहेका हुन्छन् ।

वासरुम जान भुल्दिनन्
महिलाहरु आफ्नो केटा साथिसँग सेक्स मुडमा रहेका बेला,सेक्स क्रियाकलाप शुरु हुनु अगावै वासरुम गएर आफुहरुलाई सफा गर्ने गर्दछन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -