21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
28.1 C
Birgunj

पर्सामा घरायसी झगडा हुँदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ असार । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई परिवार बीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

- Advertisement -

बिहिबार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुँदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो ।

- Advertisement -

रामको शव परिक्षणको लागि नरायणी अस्पताल पठाईएको छ । उनको टाउको तथा ढाड मुनि संवेदशील अंगहरूमा चोट देखिएको प्रहरीले जनाएको छ ।

झगडाको क्रममा तानातान हुँदा राम घर नजिकैको ढलाई बाटोमा लडेको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले प्रारम्भिक अनुसंधानको क्रमा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

मृतक दसई र महेश रामको घरबाट झगडा भएको थियो । दसईको मृत्यु पश्चात प्रहरीले विपक्षी महेश रामको घरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -