बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैदीबन्दीलाई महानगरप्रमुख सिंहले गराए...

वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान...

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...
17.1 C
Kathmandu
24.6 C
Birgunj

असन्तुष्ट वैवाहिक जिवनको बढी खतरा पुरुषलाई ! कम उमेरमै मृत्यु हुने संभावना अधिक

श्रीमतीसँग झगडा भइरहने पतिहरूले तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्दछ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । आनन्दित र सुखी वैवाहिक जीवन नबित्नु पुरुष र महिला दुबैको लागि हानिकारक हुन्छनै । तर महिलाभन्दा पुरुषहरूले सबैभन्दा बढी यसको बोझ सहनु पर्दछ भन्ने कुरा सायद यहाँलाइ अचम्म लाग्न सक्छ होला । यहाँसम्म कि उनीहरुको जीवन गुम्ने खतरा पनि अधिक हुने गर्दछ । यो खुलासा एक रिसर्चद्धारा प्रमणित भएको छ । अन्वेषकहरू भन्छन् कि आफ्नी श्रीमतीसँग झगडा भइरहने पतिहरूले तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्दछ । किनकि कम उमेरमै उनीहरूको मृत्यु हुने सम्भावना अधिक हुन्छ ।

- Advertisement -

इजरायलको तेल अवीव विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वर्षौं अनुसन्धान गरेपछि पत्ता लगाए कि यस्ता पुरुष जो आफ्नो विवाहित जीवनमा खुशी छैनन् र आफ्नी श्रीमतीसँग बारम्बार झगडा गर्ने गर्दछन् भने त्यस्ता पुरुषहरू ठूलो खतरामा छन् । अन्वेषकहरूले इजरायलमा १०,००० पुरुषको स्वास्थ्य डाटा अध्ययन गरेका थिए । यी व्यक्तिहरूको जीवनसँग सम्बन्धित प्रत्येक सानो-सानो कुराहरु रेकर्ड गरिएको थियो । यसकै आधारमा, यो निष्कर्षमा निस्कियो कि खराब विवाहित जीवनले पुरुषको स्वास्थ्यमा धेरैनै नकारात्मक प्रभाव पार्दछ ।

रिसर्चको रिपोर्टमा भनिएको छ कि विवाह सम्बन्धमा समस्या झेलिरहेका पुरुषहरु स्ट्रोकको उच्च जोखिममा रहेका हुन्छन् । त्यस्ता पुरुषहरुको स्ट्रोकको जोखिम अरु समान्य पुरुषभन्दा ६९।२ प्रतिशत बढी हुने गर्दछ । ३२ बर्ष चलेको यस अनुसन्धानमा वैज्ञानिकहरूले यो पनि पत्ता लगाए कि विवाहित जीवनबाट दुखित हुने पुरुषहरूको १९५ समयपूर्व मृत्यु हुने सम्भावना बढी हुन्छ । यसको सीधा मतलब भनेकोनै विवाहपछि खुशी नहुने पुरुषहरूको स्वास्थ्य महिलाको तुलनामा ज्यादै खराब हुने गर्दछ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार