25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

बीरगन्जमा नागरिकता विधेयक फिर्ता पठाएको भन्दै कांग्रेस नेताद्वारा प्रदर्शन – फाेटाे सहित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज ३१ साउन । बीरगन्जमा राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा प्रदर्शन भएको छ ।

- Advertisement -

बीरगन्जमा कांग्रेसका नेता तथा कार्यकर्ताले राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा ¥यली निकालिएकाे छ ।

- Advertisement -

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मो.सहाबुद्दीनको नेतृत्वमा निकालिएको बिरोध ¥यली नगर परिक्रमा गरी घंटाघरमा आएर कोणसाभा परिणत भएको थियो ।

सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको भन्दै बिरोध ¥यली निकालिएको हो ।


राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ । राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -