21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

मतपेटिका खोसाखोस हुन थालेपछि सिराहामा गोली चल्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिराहा,४ मंसिर – सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको छ। मतकेन्द्रमा दुई समूह बिच भएको बिवादले उग्र लिएपछि बुथको सुरक्षाको लागि गोली चलाउनु पर्नेको स्थानिय प्रहरीले जनाएको छ ।

- Advertisement -

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान प्रक्रिया सुचारु गराइएको डीएसपी बुढाथोकीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -