21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

आमनिर्वाचन : सात जिल्लामा गोली चल्यो, ६३ ठाउँमा रोकियो मतदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान बिथोल्ने प्रयास भएपछि प्रहरीले सात जिल्लामा गोली चलाएको छ ।

- Advertisement -

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी र हुम्लामा गोली चलेको जानकारी दिए ।

“सात स्थानमा गोली चेलेको छ भने देशभरका ६३ ठाउँको मतदान स्थगित भएको छ,” डिआइजी राईले भने, “तर, अहिले ४७ स्थानको मतदान सुचारु भइसकेको छ ।”

निर्वाचन बिथोल्ने, मतपेटिका खोसाखोस गर्नेलगायतका गतिविधिहरु भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -