21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

बारा–२ मा स्वतन्त्र उम्मेदवारको अग्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा निर्वाचन क्षेत्र नं २ मा दुई गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार रामकिशोर यादव अगाडि देखिएका छन् ।

- Advertisement -

खरायो चुनाव चिन्ह्र लिएर बारा २ मा उम्मेदवार बनेका यादवले २ हजार २५३ मत प्राप्त गरेका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवाले १ हजार ८१७ र एमाले जसपा गठबन्धनबाट रामसहाय यादवले १ हजार ७८ मत प्राप्त गरेका छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ मा सुरुदेखि नै स्वतन्त्त उम्मेदवार यादव अगाडि छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -