9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

बीरगन्जमा भेटियो हजार रुपैयाको नक्कली नोट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,९ मंसिर – बीरगन्जमा एक हजारको नक्कली नेपाली नोट फेला परेको छ । बीरगन्ज महानगरपालिकाको श्रीपुर शाखामा रहेको नबिल बैंकमा जम्मा गर्नका लागि सम्राट आलय निगमका कर्मचारीले लिएर आएको नोटमा एक थान नक्कली नोट भेटिएको बैंकले जनाएको छ ।

- Advertisement -

सम्राट आलय निगमले ५ लाख १९ हजार रुपैया बैंकमा जम्मा गर्न लगेकोमा एक हजार रुपैया एक थान नोट नक्कली भेटिएको बैंकले जनाएको छ ।
बैंकमा जाली रुपैया भेटिएपछि बैंकले राष्ट्र बैंकलाई रिर्पोट गर्दै आएको छ । नेपालमा बेला जाली नोटको कारोवारीहरु बेला बखत सक्रिय हुने गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -