शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर । पर्सामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको प्रसौनी गाउँपालिका–५ सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ​मंगलबार राति ८ः४०मा महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जाँदै गर्दा नम्बर नखुलेको ट्याक्टरको ठक्‍करबाट उनको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार