10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

२ वटा मन्त्रालयका लागी सरकारमा जान्नौं : सांसद यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ माघ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २ वटा मन्त्रालयका लागि सरकारमा नजाने बताएका छन्।

- Advertisement -

संसद बैठकपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्मानजनक भागबण्डा नभएसम्म सरकारमा नजाने बताए। उनले जसपाले उपराष्ट्रपतिभन्दा पनि राजनीतिक संवैधानिक भागबण्डा सम्मानजनक हुनुपर्ने बताए।

दुई वटा मन्त्रालय लिएर हामी सरकारमा जाँदैनौं। सम्मानजनक भागबण्डा नभएसम्म हामी सरकारमा जाँदैनौं, सञ्चारकर्मीको प्रश्नमा उनले भने, यहाँ उपराष्ट्रपतिको कुरामात्रै हो। राजनीतिक र संवैधानिक कुराहरू पनि छन्। सबै कुरामा सम्मानजनक बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो माग हो, उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -