शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

पर्सा प्रजिअ सरुवा : ढकाल जादैं, रेग्मी आउदैं

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, ७ माघ – पर्साका प्रमुख जिल्ला अधिकारी रुपमा हिरालाल रेग्मी आउने भएका छन् । गृह मन्त्रालयले पर्साका प्रजिअसँगै ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी गरेर ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

- Advertisement -

सरुवा भएको १ वर्षभन्दा बढी समय भइसकेपछि उमेश प्रसाद ढकालको काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । ढकालको गृह मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ भने ।

पर्सामा नयाँ आउने प्रजिअ रेग्मी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेका रेग्मी पनि कुशल प्रशासकका रुपमा चिनिन्छन् । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गरि सकेका छन् भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।

- Advertisement -

२०६६ सालमा उपसचिव भएका रेग्मी २०७६ सालमा सहसचिव भएका हुन । सह–सचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेका रेग्मीले यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत भइसकेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार