10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

निर्मला कुर्मीको न्यायका लागि प्रदर्शन, अधिकारकर्मी र प्रहरीबीच झडप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ माघ । । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा उत्रिएका अधिकारकर्मी र प्रहरीबीच झडप भएको छ । जिल्ला अदालत काठमाडौं अगाडिबाट आन्दोलनकर्मी र प्रहरीबीच झडप भएको हो ।

- Advertisement -

झडपसँगै कुर्मीलाई बेपत्ता परिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका केही अधिकारकर्मी पक्राउ परेका छन् ।

माइतीघरबाट बबरमहल हुँदै सिंहदरबारतर्फ आन्दोलन र र्यालीमा निस्किएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -