शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

निर्मला कुर्मीको न्यायका लागि प्रदर्शन, अधिकारकर्मी र प्रहरीबीच झडप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ माघ । । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा उत्रिएका अधिकारकर्मी र प्रहरीबीच झडप भएको छ । जिल्ला अदालत काठमाडौं अगाडिबाट आन्दोलनकर्मी र प्रहरीबीच झडप भएको हो ।

- Advertisement -

झडपसँगै कुर्मीलाई बेपत्ता परिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका केही अधिकारकर्मी पक्राउ परेका छन् ।

माइतीघरबाट बबरमहल हुँदै सिंहदरबारतर्फ आन्दोलन र र्यालीमा निस्किएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार