शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

थपिए १२ जना कोरोना संक्रमित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१९ माघ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

- Advertisement -

पछिल्लो २४ घण्टामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो ।

१५७ जनाको पीसीआर र ६९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

- Advertisement -

बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -