सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...
23.1 C
Kathmandu
33 C
Birgunj

भक्तपुरमा जारी अन्तर नगर खो खो मा वीरगन्ज महानगरको विजयी सुरुवात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आज दोस्रो दिन वीरगन्ज महानगरपालिकाले विजयीको सुरुवात गरेको छ ।

- Advertisement -

वीरगन्ज महानगरले बनेपालाई २३।४ को सोझो सेटमा हराउँदै जित हात पारेको वीरगञ्ज महानगर टिमका  लिडर अमित अग्रवालले जानकारी दिए ।
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि जारी प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिम प्रतिस्पर्धामा छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार