सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

भक्तपुरमा जारी अन्तर नगर खो खो मा वीरगन्ज महानगरको विजयी सुरुवात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आज दोस्रो दिन वीरगन्ज महानगरपालिकाले विजयीको सुरुवात गरेको छ ।

- Advertisement -

वीरगन्ज महानगरले बनेपालाई २३।४ को सोझो सेटमा हराउँदै जित हात पारेको वीरगञ्ज महानगर टिमका  लिडर अमित अग्रवालले जानकारी दिए ।
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि जारी प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिम प्रतिस्पर्धामा छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -