बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

जसपा सांसद रहमानको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ फागुन । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।

- Advertisement -

जसपाका नेता अमरेन्द्र यादवका अनुसार रहमानलाई ह्रदयघातका कारण निधन भएको हो । भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

भक्तपुरमा पिकनिक गएका बेला उनको हृदयघातका कारण निधन भएको जसपा सांसद प्रदीप यादवले बताए।

- Advertisement -

उनलाई अहिले भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा राखिएको छ। रहमान झापाकी हुन् । उनी जसपाबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। उनको ६२ वर्षको उमेरमा निधन भएको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -