शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

नेकपा एमाले ठोरीद्वारा कार्यकर्ताहरुलाई प्रशिक्षण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

फागुन १६ फागुन नेपाल कम्युनिष्ट पार्टी एमाले ठोरी गाउँपालिकाले आज संगठन सुदृढिकरण तथा विस्तारको लागि आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । निर्मल ठोरी साना किसान कृषि सहकारी संस्थाको सभा हल ठोरी चार विशाल चोकमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली र महम्म्द समीरले पार्टीका कार्यकर्तालाई कसरी पार्टी लाई सुदृढिकरण र जन मैत्रीपुर्ण बनाउने र पछिल्लो समय देशमा चलिरहेको राजनैतिक बृतका बारेमा प्रशिक्षण गराउनु भएको नेकपा नेपाले ठोरी गाउँपालिका का पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

संगठन सुदृढिकरण, विस्तार एवम् प्रशिक्षण कार्यक्रममा ठोरी गाउँपालिका नेकपा एमाले गाउँकमीटीका ७५ जना सदस्य त्यस्तै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य त्यसैगरी प्रदेश कमिटी ,जिल्ला कमिटी एवम् पुर्ब जिल्ला कमिटी त्यस्तै क्षेत्रिय कमिटीका पदाधिकारी र ठोरी गाउँपालिका नेकपा एमालेका जन प्रतिनिधि लगाए पार्टीका स्थानीय नेता एवं कार्यकर्ताहरु गरि १५० जानको सहभागीता रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य एमाले गाउँपालिका कमिटी उपाध्यक्ष राजेस लामाले राखेका थिए भने कार्यक्रमको सहजीकरण एमाले ठोरी गाउँपालिका कमिटी सचिब जगेन्द्र पौडेल गर्नु भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -