बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

बीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० फागुन । बीरगन्जमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

- Advertisement -

मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानी घर भएका ४५ वर्षिय चोकट मुखिया बिन रहेका छन् । घाइते पोखरिया नगरपालिका वडा नम्बर ३ फुलवरिया घर भएका ३९ वर्षिय विश्वजित राउत गिरिको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट पोखरिया जाँदै गरेको ना ४२ १७५९ नम्बरको मोटरसाइकल बीरगन्ज ९ स्थित सडकमा आफै अनियन्त्रित भइ दुर्घटना हुदा त्यसमा सवार बिन र गिरि घाइते भएका थिए ।

- Advertisement -

घाइते दुवै जनालाई शुरुमा उपचारका लागि पोखरिया अस्पतालमा लगिएकोमा त्यहि उपचारका क्रममा बिनको शुक्रबार राति नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -