बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट पशुपतिनाथमा पूजा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ ।

- Advertisement -

शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन तथा पूजा गर्नुभएको हो ।

नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको थियो ।

- Advertisement -

पशुपतिमा पूजापछि पौडेल सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ भने त्यहाँस्थित वीपी संग्रहालयको अवलोकन समेत गर्नुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे पौडेलनिवास बोहोराटार पुग्नुभएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -