शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

करैयामाई गापाद्धारा पोषण सुधारको लागि प्रस्तावकाे माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०९ चैत । करैयामाई गाउँपालिकाले प्रस्ताव माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

- Advertisement -

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पोषण सुधारका लागि प्रस्ताव माग गर्न अनुरोध गरेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी, समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रम बहुक्षेत्रीय पोषण योजनासम्बन्धि आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -