शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

जिल्ला अस्पताल मुगुमा सिटामोलको...

मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको...

गौतम गम्भीरलाई भारतको राष्ट्रिय...

५ जेठ, काठमाडौं ।  भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको...

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...
21.1 C
Kathmandu
31.6 C
Birgunj

३३ यात्रु सवार गुडिरहेको बसमा आगलागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३० वैशाख । धादिङको धुनिबेंसी नगरपालिका–९ गणेशस्थानमा ३३ यात्रुसवार गुडिरहेका बसमा आगलागी भएको छ।

- Advertisement -

त्रिभुवन राजपथअन्तर्गत नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख ४८४७ नम्बरको बसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पुष्टि गरेका हुन्।

बसमा रहेका ३३ यात्रु भने सकुशल छन्। बसका सिट भने जलेर नष्ट भएका छन्। इन्जिनबाट धुवाँ निस्कनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ।

- Advertisement -

एक्कासि आगलागी भएको बसमा राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार