बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

नेपाल एयरलाइन्सले हप्तामा दुईदिन अष्ट्रेलिया उडान गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१० जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हप्ताको दुईदिन अष्ट्रेलिया उडान गर्ने भएको छ । त्यसका लागि निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय र स्लट पाएको छ।

- Advertisement -

सिड्नी उडानको लागि निगमले हप्तामा दुई दिनको समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ ।

निगमले अब काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्ने भएको हो । यसका लागि थप प्रक्रिया भइरहेको बताइएको छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार