मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

नेपाल एयरलाइन्सले हप्तामा दुईदिन अष्ट्रेलिया उडान गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१० जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हप्ताको दुईदिन अष्ट्रेलिया उडान गर्ने भएको छ । त्यसका लागि निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय र स्लट पाएको छ।

- Advertisement -

सिड्नी उडानको लागि निगमले हप्तामा दुई दिनको समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ ।

निगमले अब काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्ने भएको हो । यसका लागि थप प्रक्रिया भइरहेको बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -