मङ्लबार, असार ५, २०८१
Tue, June 18, 2024

राहुल गान्धीले छोडेको वायनाड...

४ असार, नयाँदिल्ली । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट...

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा...

४ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सर्वोच्च अदालतमा...

प्रतिनिधिसभा बैठक : बजेटमाथिको...

४ असार, काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका...

लुक्लामा १० दिनदेखि हवाई...

४ असार, सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई...
23.1 C
Kathmandu
35.1 C
Birgunj

मन्दिरको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ जेठ । बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा २६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार