बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
23.2 C
Kathmandu
26.3 C
Birgunj

जसपाले सरकारद्वारा प्रस्तुत बजेटमाथि अन्तरक्रिया गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ जेठ जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।टेकुस्थित मसला कटेज रेष्टरेन्ट एण्ड ब्याङ्क्वेटमा आज दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुने छ ।

- Advertisement -

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -