बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

डेंगी संक्रमित एक पुरुषको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

डेंगी संक्रमित एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय पुरुष छन्।

- Advertisement -

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। उनी यही साउन २३ गते अस्पताल भर्ना भएका थिए।

चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगीको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। सूचना अधिकारी केसीका अनुसार जिल्लामा ५३२ जनाको परीक्षण गर्दा हालसम्म ५३ जनामा डेंगीको संक्रमण देखिएको छ। संक्रमितमध्ये चितवनका ३० जना, ठेगाना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेको केसीले जानकारी दिए।

- Advertisement -

गत आर्थिक वर्षमा डेंगीका कारण चितवनमा ६ जनाको मृत्यु भएको थियो। जसमध्ये चार जना चितवनका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -