मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

गौर हत्याकाण्डको फाइललाई बन्द गर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

सिफारिस

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा गौर हत्याकाण्डको विषयमा छलफल भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा सो विषयमा छलफल भएको र अब यसलाई ‘क्लोज’ गरेर अघि बढ्नुपर्ने निष्कर्ष आएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।
‘गौर हत्याकाण्डमा जो मारिए तीनलाई सहिद घोषणा गर्ने काम भइसकेको छ। तीनलाई क्षतिपूर्ती पनि राज्यले दिइसकेको छ,’ पाण्डेले भने, ‘गौर हत्याकाण्डमा अरु केही बाँकी नै छैन, यसलाई क्लोज गर्नुभन्दा बाहेक अरु बाँकी छैन।’

- Advertisement -

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच गत साउन २३ गतेमात्रै पाँच बुँदे सहमति भएको थियो।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार