बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

गौर हत्याकाण्डको फाइललाई बन्द गर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

सिफारिस

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा गौर हत्याकाण्डको विषयमा छलफल भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा सो विषयमा छलफल भएको र अब यसलाई ‘क्लोज’ गरेर अघि बढ्नुपर्ने निष्कर्ष आएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।
‘गौर हत्याकाण्डमा जो मारिए तीनलाई सहिद घोषणा गर्ने काम भइसकेको छ। तीनलाई क्षतिपूर्ती पनि राज्यले दिइसकेको छ,’ पाण्डेले भने, ‘गौर हत्याकाण्डमा अरु केही बाँकी नै छैन, यसलाई क्लोज गर्नुभन्दा बाहेक अरु बाँकी छैन।’

- Advertisement -

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच गत साउन २३ गतेमात्रै पाँच बुँदे सहमति भएको थियो।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -