शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

प्रधानमन्त्रीको भ्रमण अघि एमाले नेताहरु चीन जाने

सिफारिस

काठमाडौं । नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् ।

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५–७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो ।

ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -