शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

कोशीमा बजेटसम्बन्धी नयाँ अध्यादेश जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ भदौ – कोशी प्रदेश सरकारले बजेटसम्बन्धी दुइवटा अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले ‘कोशी प्रदेश आर्थिक अध्यायदेश’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश’ जारी गरेका हुन् ।

- Advertisement -

सर्वोच्चको परमादेशबाट एमाले कोशी संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -