बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३० भदौं – कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् । शनिबार वीरगन्जमा आयोजित साधरणसभाले अग्रवालको अध्यक्षतामा संघको १३ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

- Advertisement -

संघको प्रथम उपाध्यक्षमा सुधिर गुप्ता र महिला उपाध्यक्षमा रमितामाया गुप्ता, सचिवमा उपेन्द्र पटेल, सहसचिवमा श्याम कुमार सरार्फ, कोषाध्यक्षमा रानु दास चयन भएका छन् । यस्तै सदस्यमा सागिर अली, विक्कीराज पटेल, अंकित मिश्रा ,अंगद यादव, बजरंगी पटेल, दिपक साह तथा महिला सदस्यमा प्रेरणा श्रेष्ठ चयन भएका छछन् ।

संघका निवर्तमान अध्यक्ष आकाश पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साकम अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह , फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता लगायतकोपनि उपस्थिती थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार