मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

एसिड आक्रमणकारीलाई आममाफी दिएकोप्रति ओलीले गरे सरकारकाे आलोचना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१६ असाेज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी भएको आरोप लगाएका छन्।

- Advertisement -

मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठकमा ओलीले सरकारको आलोचना गरेका हुन्। अदालतले १० वर्ष सजाय सुनाएको अपराधीलाई सरकारले चार वर्ष पनि पूरा नभई सजाय माफी दिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘उनको (मुस्कान खातुनको) घाउ निको भएको छैन, उनको उपचार चलिरहेको छ। सरकारले एसिड आक्रमणकर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छिन्। सरकारले उनको उपचार गराइरहेको छैन। एसिड आक्रमणको पीडितलाई उपचार दिन नसक्ने, उनको अरू प्रबन्ध गरिदिन नसक्ने अनि हिंसा र त्यस्ता घटनालाई प्रोत्साहित गर्ने गरी अपराधीलाई छाडिसक्यो,’ ओलीले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -