मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

एसिड आक्रमणकारीलाई आममाफी दिएकोप्रति ओलीले गरे सरकारकाे आलोचना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१६ असाेज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी भएको आरोप लगाएका छन्।

- Advertisement -

मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठकमा ओलीले सरकारको आलोचना गरेका हुन्। अदालतले १० वर्ष सजाय सुनाएको अपराधीलाई सरकारले चार वर्ष पनि पूरा नभई सजाय माफी दिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘उनको (मुस्कान खातुनको) घाउ निको भएको छैन, उनको उपचार चलिरहेको छ। सरकारले एसिड आक्रमणकर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छिन्। सरकारले उनको उपचार गराइरहेको छैन। एसिड आक्रमणको पीडितलाई उपचार दिन नसक्ने, उनको अरू प्रबन्ध गरिदिन नसक्ने अनि हिंसा र त्यस्ता घटनालाई प्रोत्साहित गर्ने गरी अपराधीलाई छाडिसक्यो,’ ओलीले भने।

ताजा समाचार

spot_img
spot_img

थप समाचार