मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

६१ किलो सुन तस्करी प्रकरणः २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सिफारिस

काठमाडौं । ६१ किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो।

- Advertisement -

पक्राउ परेकामध्ये एक जनासँग भने धरौटी माग गरिएको छ। भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -