आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
11.1 C
Kathmandu
14.9 C
Birgunj

आम जनता पार्टीले भाेली जनकपुरमा प्रदर्शन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१९ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा प्रदर्शन गर्ने भएको छ ।

- Advertisement -

नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्दै किसानहरुलाई सहुलियत कर्जा दिलाउन मागसहित बुधबार (मंसिर २० गते) प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष साहले बताए ।

सोमबार बसेको जनकपु्रमा प्रदेश कमिटी बैठकको बैठकले मधेशमा भ्रष्टाचार बढेको प्रति चिन्ता प्रकट गरिएको छ । साहले सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान चलाउने निर्णय समेत गरेको जानकारी दिए ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार