आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

बारा प्रहरीद्धारा १६ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२० मंसिर । बारा प्रहरीले १६ कट्ठामा लगाईएको गाँजा खेती नष्ट गरेको छ । ।

- Advertisement -

नेपाल सरकार द्वारा प्रतिबन्धीत गाँजा खेती प्रहरीले कारवाहीको सिलशिलामा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढ नगरपालिका वडा नं.१२ मा लगाईएकोे गाँजा खेती ईलाका प्रहरी कार्यालय निजगढले नष्ट गरेको हो ।

प्रहरी टोलीले १६ कट्टा खेतमा अवैध रूपमा लगाईएको २० हजार गाँजाको बोट नष्ट गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

- Advertisement -

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने उहाँले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार