Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बीरगन्जमा २ महिने निःशुल्क कम्प्युटर तालिम सुरु

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । बीरगन्ज महानगरपालिका वडा नम्बर ७ का विधार्थीहरुलाइ २ महिने कम्प्युटर तालिम उद्घाटन भएको छ ।

- Advertisement -

यु.डी.बाइ–सेफ कम्प्युटर एजुकेशन बीरगन्जको आयोजना र बीरगन्ज महानगरपालिका वडा नम्बर ७ कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका शिक्षित बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए ।

- Advertisement -

बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व रहेकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने ऊद्देश्यले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष महर्जनले आग्रह गर्नु भएको थियो ।

तालिमको उद्घाटन समारोहमा वडा सचिव सतिश श्रीवास्तवम, वडा सदस्य काशी साह तुरहा, दिपेन्द्र साह कानु, सुशिता रायमाझी क्षेत्री, पुनम कुमारी तालिम प्रशिक्षक बंशीधर गुप्ता र अभिजित चौधरी लगायतहरु सहभागी रहेका थिए ।

तालिममा ३० जना विधार्थीहरुको सहभागीता रहेको छ कार्यक्रम अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।

ताजा समाचार

spot_img

थप समाचार