बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...
16.1 C
Kathmandu
21.5 C
Birgunj

बीरगन्जमा २ महिने निःशुल्क कम्प्युटर तालिम सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । बीरगन्ज महानगरपालिका वडा नम्बर ७ का विधार्थीहरुलाइ २ महिने कम्प्युटर तालिम उद्घाटन भएको छ ।

- Advertisement -

यु.डी.बाइ–सेफ कम्प्युटर एजुकेशन बीरगन्जको आयोजना र बीरगन्ज महानगरपालिका वडा नम्बर ७ कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका शिक्षित बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए ।

- Advertisement -

बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व रहेकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने ऊद्देश्यले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष महर्जनले आग्रह गर्नु भएको थियो ।

तालिमको उद्घाटन समारोहमा वडा सचिव सतिश श्रीवास्तवम, वडा सदस्य काशी साह तुरहा, दिपेन्द्र साह कानु, सुशिता रायमाझी क्षेत्री, पुनम कुमारी तालिम प्रशिक्षक बंशीधर गुप्ता र अभिजित चौधरी लगायतहरु सहभागी रहेका थिए ।

तालिममा ३० जना विधार्थीहरुको सहभागीता रहेको छ कार्यक्रम अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार