आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

कांग्रेस र एमालेबीच मन्त्रालय...

काठमाडाैँ,३० असार । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस...

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...
29.1 C
Kathmandu
37.2 C
Birgunj

सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,२८ माघ । विराटनगरमा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

- Advertisement -

आइतबार बिहान विराटनगरको बरगाछी चौक नजिक बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कूटरलाई ठक्कर दिँदा २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा स्कूटर चालक सुनसरी दुहबी नगरपालिका- ९ का चौधरी गंभीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

- Advertisement -

सवारी दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजानी गरेका छन् । आगजनीको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

आगजनीका कारण ट्रकको अघिल्लो भागमा क्षतिपुगे पनि वारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा आएको थियो । दुर्घटना र आगजनीपछि केहीबेर सो सडकखण्ड अवरुद्ध बनेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन न्यौपानेले बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार