Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्सा–३ : युवा उद्यमी...

पर्सा निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश पाण्डे चुनावी मैदानमा अघि बढेका छन्।...

३० वर्षपछि सुरु भएको...

बीरगन्ज महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा ३० वर्षपछि सुरु भएको सडक निर्माण कार्य...

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री...

सुनसरी,२७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालमा...

जेन–जी आन्दोलनको खबरदारीपछि कांग्रेस...

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनले दिएको खबरदारीलाई आत्मसात...
spot_img

आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

spot_img

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जितबिहीन भएको नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय