Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सशस्त्र प्रहरी बल बाराका प्रमुख खुम के.सीकाे सरुवा

spot_img

कलैया, ०५ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर के.सी को सरुवा भएको छ । एसपी के.सी लाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीमा सरुवा गरिएको हो ।

उनको स्थानमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिल्वाल आउने भएका छन्। उनी हाल सशस्त्र प्रहरी बल नेपाल यु एन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा कार्यरत छन्।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्व गण हेड क्वार्टर पिलुवामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेत आउने भएका छन्। भने पिलुवाका सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाको एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ सरुवा भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय