Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्सा–३ : युवा उद्यमी...

पर्सा निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश पाण्डे चुनावी मैदानमा अघि बढेका छन्।...

३० वर्षपछि सुरु भएको...

बीरगन्ज महानगरपालिका–१५ अन्तर्गत लक्षणवा हरियाली टोलमा ३० वर्षपछि सुरु भएको सडक निर्माण कार्य...

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री...

सुनसरी,२७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालमा...

जेन–जी आन्दोलनको खबरदारीपछि कांग्रेस...

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनले दिएको खबरदारीलाई आत्मसात...
spot_img

सुनको भाउ बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img

काठमाडौँ,२७ माघ । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउमा हल्की गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको भाउ भने सामान्य घटेर आज ५ हजार २४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार हिजोको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।

विशेषज्ञहरूले सुनको मूल्य बढ्नुको कारण विदेशी बजारमा बढ्दो माग र Doller–रुपियाँ विनिमय दर वृद्धि भएको हुन सक्ने उल्लेख गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय