जनकपुर, ५ वैशाख । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै जाँदा नर्सको अभावले सेवा प्रवाह प्रभावित भएको छ।
अस्पतालमा दैनिक १२ सयदेखि १३ सयसम्म बिरामी आउने गरेका छन्। तर, ती बिरामीको स्याहार–सुसारका लागि आवश्यक संख्या अनुसार स्टाफ नर्स उपलब्ध छैनन्। अस्पतालका निर्देशक डा. रामनारायण पण्डितका अनुसार चिकित्सक संख्या पर्याप्त भए पनि बिरामीको नियमित हेरचाहमा नर्सहरूको कमी गम्भीर चुनौती बनिरहेको छ।
“प्यासेन्ट केयरमा नर्सहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ,” डा. पण्डितले भने, “तर अहिले हाम्रो अस्पतालमा नर्सको संख्या निकै कम भएकाले सेवा प्रवाहमा अप्ठ्यारो भइरहेको छ।”
हाल अस्पतालमा...
जनकपुर, ५ वैशाख । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै जाँदा नर्सको अभावले सेवा प्रवाह प्रभावित भएको छ।
अस्पतालमा...
जनकपुरधाम,३० मंसिर। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा काम गर्ने कर्मचारीहरुले तलब/भत्ता नपाएपछि आन्दोलित भएका छन्।
आफ्नो ज्यानको प्रवाह नगरी आइसलेसनमा खटिएका करिब ५० जना...