काठमाडौं,२८ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् ।
२१ फागुनमा सम्पन्न भएको निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । जसमध्ये ३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन भएका थिए । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालित भएका थिए ।
निर्वाचनमा नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन भएका...
काठमाडौं,२८ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई...
सप्तरी,०९ फागुन । सप्तरी निर्वाचन क्षेत्र–२, महदेवा गाउँपालिका–५, भगवतपुर चोकमा नेकपा एमालेको चुनावी झण्डा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा...