सुनसरी,३० असार । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ मा गएराति एक दर्दनाक घटना घटेको छ। भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार भारतको अररिया जिल्ला घर भएका अजात मियाँले साली अर्चना खातुनमाथि राति करिब २ बजे गोली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार गोली प्रहारको कारण भने हालसम्म खुल्न सकेको छैन। मृतक अर्चना खातुन आफ्नी बहिनीको साथमा मात्रै घरमा बस्दै आएकी थिइन् । स्थानीयका अनुसार अजात मियाँ रातिको समयमा घरमा आइरहने गरेका थिए र हिजो पनि राति अचानक आएर गोली...
सुनसरी,११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ। यस वर्षको एसईई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ ...