काठमाडौं,०६ असार । देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ । रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पुगेका थिए । आयोगका आयुक्तहरुले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको तयारीबारे छलफल गरेका हुन् । भेटमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल...
काठमाडौं,०६ असार । देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ । रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ...
काठमाडौं,०१ जेठ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनले स्थानीय तहहरूमा व्यापक अनियमितता औंल्याएको छ। प्रतिवेदनअनुसार, १५२ स्थानीय...