HomeTagsस्वर्णिम वाग्ले

Tag: स्वर्णिम वाग्ले

नवनिर्वाचित सांसदलाई वाचापत्र अध्ययन र...

काठमाडौं,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

नवनिर्वाचित सांसदलाई वाचापत्र अध्ययन र सिस्टम सुधारमा ध्यान दिन स्वर्णिमको आग्रह

काठमाडौं,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताबाट प्राप्त ऐतिहासिक मतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न आग्रह गरेका छन्। मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै उनले संसदमा ध्यान दिनुपर्ने विषयहरूको पुन: अध्ययन गर्न सांसदहरूलाई निर्देशन दिए। वाग्लेले भने, “तपाईंहरूले फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ। अब ‘ब्याक टू कलेज’ जस्तै हो। वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला। पार्टीका धारणाहरू पनि अध्ययन गर्न आवश्यक छ।” उनी व्यक्तिगत समस्या समाधानमा नभई प्रणाली नै सुधार गर्ने विषयमा सांसदहरू गम्भीर रहनुपर्नेमा जोड दिए। “थिति बसाल्ने संकल्प राख्नुहोस्। अब सिस्टम बसालौं। नेपाली जनताले...

नवनिर्वाचित सांसदलाई वाचापत्र...

काठमाडौं,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताबाट प्राप्त ऐतिहासिक मतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न आग्रह गरेका छन्। मंगलबारदेखि...