HomeTagsकृष्ण यादव

Tag: कृष्ण यादव

बिना प्रहरी प्रशासन प्रदेश सरकार...

जनकपुर,३० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण...

बिना प्रहरी प्रशासन प्रदेश सरकार चलाउनु परिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर,३० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकारले अझै संविधानले सुनिश्चित गरेका सबै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। उनले विश्वका अन्य स्थानमा प्रहरी प्रशासन बिना कुनै पनि सरकार सञ्चालन नहुने भए पनि नेपालमा भने प्रदेश सरकारहरू यस्तो अवस्थाबाट गुज्रिरहेको बताए। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले संविधान लागू भएको आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारलाई आवश्यक अधिकार पूर्ण रूपमा हस्तान्तरण नभएको गुनासो गरे। उनका अनुसार प्रहरी प्रशासन प्रदेश मातहतमा नहुँदा प्रदेश सरकारलाई प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता...

बिना प्रहरी प्रशासन...

जनकपुर,३० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकारले अझै संविधानले सुनिश्चित गरेका सबै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। उनले विश्वका अन्य...