काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले सत्ता गठबन्धनका प्रमुख दलहरूदेखि विपक्षी दलसम्मलाई कडा आलोचना गरेका छन्। लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरूमाथि प्रहार गरेका हुन्।
भूसालले शिक्षकमाथि भइरहेको आन्दोलनलाई राज्यले बेवास्ता गर्दै शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पहिलो आलोचना गरे। ‘हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ उनले टिप्पणी गरे।
पार्टीको आयोजनामा ११ गते हुने शक्ति प्रदर्शनप्रति व्यंग्य गर्दै उनले भने,...
काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले सत्ता गठबन्धनका प्रमुख दलहरूदेखि विपक्षी दलसम्मलाई कडा आलोचना गरेका छन्। लेनिन जयन्ती तथा...