काठमाडौं,१७ माघ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी घर बाहिर रहेको समयमा चोरी भएको प्रहरी स्रोतले जनाएका छन्।
शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा घर पुगेका थिए र चोरी भएको पत्ता लगाए। उनले नियमित रूपमा घरको बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए। घर पुगेपछि मूल ढोका फोडिएको र घरभित्रका सामानहरू तितरबितर भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम...
काठमाडौं, ११ वैशाख । नागार्जुन नगरपालिका-६ स्थित पुरानो ट्याम्पोपार्क नजिकै नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगीता मुढवारीको कोठाबाट बुधबार दिउँसो चोरी भएको...