बीरगन्ज,२९ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्साले साइन्स विषय अध्यापन गरिरहेका शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।
बीरगन्ज पब्लिक कलेजको सभा हलमा सम्पन्न तालिममा प्याब्सनसँग आबद्ध करिब ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाको पेशागत क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई आग्रह गरे।
उनले प्रविधिमैत्री बन्दै गएको वर्तमान शैक्षिक...
बीरगन्ज,२९ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्साले साइन्स विषय अध्यापन गरिरहेका शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम...